Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


गढीमाई मेला व्यवस्थापनका लागि प्रदेशस्तरीय छलफल

बारा । आगामी मंसिरदेखि शुरु हुने बाराको गढीमाई पंचवर्षीय मेलालाई संचालन तथा व्यवस्थापन गर्न प्रदेशस्तरीय छलफल शुरु भएको छ । महागढीमाई नगरपालिकाले आयोजना गरेको वृहत कार्यक्रममा मधेश प्रदेशका मुख्य मन्त्रीसहित