१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेवार समुदायमा आज गठे मंगल पर्वको रौनक

काठमाडौं । आज(आइतबार) गठे मंगल पर्व, राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले देशभर यो पर्व मनाउँदै छन् । साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ