Logo १७ माघ २०८२, शनिबार | Sun Feb 1 2026


सत्तारुढ गठबन्धन दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक बुधबार बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो ३ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारको नीति तथा कार्यक्रम, बजेट