Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


प्रचण्ड र नेपालले एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्ने पौडेलको चेतावनी

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रचण्ड र माधव नेपालले एमसीसीमा सहयोग नगरे गठवन्धन टुट्ने चेतावनी दिनुभएको छ । प्रेस युनियन तनहुँले आज दमौलीमा गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले