Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


महिला कार्यकारी प्रमुख भएकै समयमा उपेक्षामा परिन् गंगा पन्त

राजु पौडेल गत भदौ २३ र २४ गते भएको देशव्यापी जेनजी युवाकाे आन्दोलनले देशको विद्यमान बेथितिमाथि प्रश्न उठायो । यो मात्रै होइन आन्दोलनको बलमा दुई तिहाई नेतृतवको सरकार अपदस्त भयो।