Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


गठबन्धनमा नबस्दा कांग्रेसलाई नै घाटा हुन्छ : उपमहासचिव तुलाधर

‘कांग्रेसभित्रको शीर्ष नेतृत्वले एउटाका कुरा गरिरहनुभएको छ’ उहाँले थप्नुभयो, ‘दोस्रो तहका नेताहरूको उत्ताउलो अभिव्यक्ति सस्तो लोकप्रियताका लागि मात्र हो भन्ने कुरा उहाँहरूकै नेताले भन्नुहुन्छ ।’

‘प्रतिवेदन आफूखुसी सार्वजनिक गर्न मिल्दैन’

काठमाडौं, मंसिर १९ । पूर्वशिक्षामन्त्री गंगालाल तुलाधरले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आयोगकै सदस्यहरुले आफूखुसी सार्वजनिक गर्न नमिल्ने टिप्पणी गर्नुभएको छ । आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेपछि आयोगको प्रयोजन नै समाप्त