Logo १४ पुस २०८२, सोमबार | Mon Dec 29 2025


महिला मन्त्रालयको बजेट बढाऔं : सांसद बेल्वासे

काठमाडौं । राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्वासेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट बढाउनुपर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बेल्वासेले आगामी दिनमा महिला,