Logo ६ भाद्र २०८३, शनिबार | Sun Aug 23 2026


म्याग्दीको बगरफाँटमा युवाको अगुवाईमा खेल मैदान निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका युवाहरुले २२ लाखको लागतमा सदरमुकाम बेनी बजार पछिको दोस्रो विशाल खेल मैदान निर्मांण गरेका छन् । जिल्ला सदरमुकाम बेनीबजारदेखि १५ मिनेटको दूरीमा रहेको बगरफाँट