१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


सिप्यानको विज्ञप्ति : ‘खेलाडीमाथिको कारबाहीले क्रिकेटको विकासमा अवरोध पुग्नसक्छ’

क्यानले गत मंसिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दिपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो ।

खेलाडीको सुविधा बढाउन माग गर्दै सदस्यसचिवलाई पत्र

सदस्य सचिव घिसिङले खेलाडी संघले राखेको धेरैजसो माग आफूले तयार पारेको कार्ययोजनामा रहेको बताउनुभयो ।

बार्सिलोनाको प्रशिक्षकमा पूर्व खेलाडी जाभी हर्नान्डेज नियुक्त

एजेन्सी । बार्सिलोनाको प्रशिक्षकमा पूर्व खेलाडी जाभी हर्नान्डेज नियुक्त भएका छन । कतारी क्लव अल सादको प्रशिक्षक रहेका जाभीलाई क्लवले बार्सिलोना फर्कन अनुमती दिएपछि उनी घर फर्किने भएका हुन ।

नेपाल फुटबल खेलाडीलाई तरुण विभागको नगदसहित सम्मान

राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा तरुण विभागले साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरेको हो ।

सेवासुविधा निश्चितताको माग गर्दै खेलाडी संघद्वारा मन्त्रीलाई ज्ञापनपत्र

ज्ञापन पत्र बुझेपछि युवा तथा खेलकुद मन्त्री गहतराजले खेलमा जीवन बिताएकालाई प्रदान गर्दै आएको सेवा सुविधालाई निरन्तरता दिने आश्वासन दिनुभयो ।

खेलाडीको मनोबल बढाउन ध्यान दिन्छौं : खेलकुदमन्त्री गहतराज

काठमाडौं, कात्तिक ७ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरुको मनोबल बढाउन सरकारले ध्यान दिने बताउनुभएको छ । बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीप खेल्न बंगलादेश

सरकारले साफ उपविजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने

शनिबार राति भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो । नेपाल पहिलोपटक च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

साफ च्याम्पियनसिपकाे फाइनल पुगेकाेमा नेपाली खेलाडी तथा प्रशिक्षकलाई डा. शेखरले दिए बधाई

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले साफ फुटवल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकोमा खेलाडी एवं प्रशिक्षकलाई बधाई दिनु भएको छ । कोइरालाले समाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै माल्दिभ्सको मालेस्थित

महिला क्रिकेट टीमको बन्द प्रशिक्षण कात्तिक ३ गतेबाट, बोलाइए २४ खेलाडी

क्यानले बोलाएको टिममा रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, सङ्गिता राई र सरस्वती चौधरी छन् ।

खेलाडीको सम्मान र खेलकुदको विकासमा प्रदेश सरकार अग्रसर छ– मुख्यमन्त्री भट्ट

प्रदेश सरकारले खेलकुद प्रशिक्षणका गतिविधि र सबै जिल्लामा पूर्वाधारको विकासका लागि तीव्रताका साथ काम गरिरहेको मुख्यमन्त्री भट्टको दाबी छ ।