Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


क्यानले खेलाडीको खातामा एक बर्षको तलव पठायो

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले सन् २०१९ को एक बर्षको खेलाडीको तलव बुधबार पठाएको छ । सोमबार नै तलव खेलाडीको खातामा पठाउने भनिएकोमा हिजो सबै खेलाडीको खातामा गएको हो