Logo १८ माघ २०८२, आइतबार | Mon Feb 2 2026


कांग्रेसको खेलकुद विभागले पूर्णता पायो

काठमाडौं, असार ३० । नेपाली कांग्रेस खेलकुद विभागले पूर्णता पाएको छ । मनोनयनका लागि सिफारिस गरेको पदाधिकारी र सदस्यहरुको नामावली नेपाली कांग्रेस केन्द्रीय कार्यालयले अनुमोदन गरेसंगै विभागले पूर्णता पाएको हो