१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालको खेलकुद क्षेत्रमा स्पष्ट अधिकार प्रत्यायोजनका साथै यसको व्यावसायिकरण गर्न खेलकुद नीति, २०८२ ल्याएको बताउनुभएको छ । खेलकुदमन्त्री चौधरीले युवा तथा खेलकुद मन्त्रालयले