Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


अधिकांश खेलाडीले खोप लगाइसकेको राखेपको भनाइ, छिटफुटलाई टेकुमा लगाइने

राखेपको समन्वयमा फुटबल, क्रिकेट, ब्याडमिन्टन गरी कुल २३ खेलका ७ सयभन्दा बढी खेलाडीले खोप लगाएको परिषद्का विभागीय प्रमुख कुलबहादुर थापाले बताउनुभयो ।