Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


पाल्पामा चैते धान भित्र्याउने चटारो

पाल्पा, असार १८ । पाल्पा, रामपुरका कृषकहरु चैते धान भित्र्याउने चटारोमा छन् । पाल्पाका माडी, अर्गेली, रामपुरजस्ता फाँटहरुमा लगाइएको चैते धानखेतीलाई पछिल्लो समय भने रामपुरका कृषकहरुलेमात्र निरन्तरता दिएका छन् ।