संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको सन् २०२१ का खुशी देशहरूको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औं स्थानमा परेको हो ।