Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


अवरुद्ध पृथ्वी राजमार्ग अझै खुल्न सकेन

काठमाडौं । सोमबार दिउँसोदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन । धादिङको गणेशखोलाको पुलको मुखमा जमिन भास्सिएका कारण सोमबार दिउँसो ४ बजेदेखि सडक अवरुद्ध भएको हो । जिल्ला