Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


खुदो यसरी बनाइन्छ

काठमाडौं (न्युज एजेन्सी नेपाल) । कसैलाई केही फलिपाप भयो भने भनिन्छ, खुदो पल्टियो । तर साँच्चीकै खुदो कसरी पल्टिन्छ ? नयाँ पुस्तालाई थाहा नहुन सक्छ । उखुको रस पकाएर खुदो