Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


साउन पन्ध्र आज नेपाली समाजमा खीर खाएर मनाइँदै

काठमाडौं । साउन पन्ध्रकाे अवसरमा शुक्रबार नेपली समाजमा खीर खाएर मनाइँदैछ। वर्षा ऋतुकाे समयमा असार १५ गते दहीच्यूरा र साउन १५ गते खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा रहेको हाे ।