Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


जडीबुटीको विषयमा दुई गाउँका स्थानीयबीच झडप

सिमकोट, भदौ २५ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५, दुर्पा गाउँ र खर्पेल गाउँबासीबीच वनको जडीबुटी विषयमा बुधबार र बिहीबार झडप भएको छ । दुर्पा गाउँबासीले भोगचलन गर्दै आएको मालिकादेवी सामुदायिक वन