Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


उपभोक्ताकाे खानेपानी योजना सम्झौताकाे मागप्रति गाउँपालिकाकाे बेवास्ता

बझाङ । आर्थिक वर्ष २०७९/०८० को बजेटमा संघीय सरकारले साईपाल गाउँपालिका वडा नम्बर १ र ४ मा खानेपानी योजना निर्माणमा लागि विषेश अनुदान मार्फत ५०/५० लाख बजेट विनियोजन गरेकाे थियाे