Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


कृषि नीतिले वास्तविक किसानहरुको पहिचानमाथि नै प्रहार गर्यो : अधिकारी

काठमाडौं । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले सरकारले वास्तविक किसानलाई नछुने नीति बनाएर किसानहरुको पहिचानमाथि नै प्रहार गरिरहेको आरोप लगाउनुभएको छ । आइतबार खाद्यका लागि कृषि अभियानले काठमाडौंमा