Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


एमाले महाधिवेशन : खादा मालाको व्यापार सुरु

काठमाडौं । चितवनमा जारी नेकपा एमालेको दसौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिनुभन्दा केही समय अगाडिदेखि नै व्यापारीहरुले बेच्नका लागि खादा माला ल्याएर राखेका छन् । व्यापारीहरुले