Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


निर्माणाधीन पुलको खाडलमा डुबेर एक जनाको मृत्यु

मृत्यु हुनेमा सन्धिखर्क नगरपालिकाको वडा नम्बर ११ का ४८ वर्षीय कुलबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।