Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


चीनले ताइवानमाथि मिसाइल खसालेको अड्कलबाजी, ९ वटा उडेको जापानको दावी

काठमाडौं । चीनले पहिलो पटक ताइवानमाथि मिसाइल प्रहार गरेको हुनसक्ने अड्कलबाजी भइरहेको छ । बेइजिङले बिहीबार ताइवानको उत्तर–पूर्वी र दक्षिण–पश्चिम तटहरू वरपरको पानीमा ११ ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको थियो ।