Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


बाँकेमा खसी किन्ने क्रममा दुई समूहबीच झडप हुँदा एक जनाकाे मृत्यु, ५ घाइते

काठमाडाैं । बाँकेको नेपालगञ्जमा खसी किन्ने क्रममा भएको विवादपछि दुई समूहबीच झडप भएकाे छ। साेही झडपमा परी एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे हाे । शुक्रबार बिहान