१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


युक्रेनी सेनाले खर्सोन क्षेत्र फिर्ता लिन खोजेपछि भीषण संघर्ष जारी

काठमाडौं । रुसी सेनाको कब्जामा रहेको खर्सोन क्षेत्रलाई पुनः आफ्नो नियन्त्रणमा ल्याउन युक्रेनी सेना अघि बढेपछि त्यस क्षेत्रमा भीषण संघर्ष भईरहेको छ । रुसी सेनाको एउटा सुरक्षा घेरा तोडेको दवी