Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


खप्तड गोल्डकपमा आज हिमालयन र सुदुरपश्चिम भिड्दै

काठमाडौं । खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज (साेमबार) हिमालयन शेर्पा क्लब र आयोजक सुदुरपश्चिम–११ बीचप्रतिस्पर्धा हुँदैछ । धनगढी रंगशालामा दिउँसो ३ बजे हुने खेलमा दुबै टोली जित निकाल्दै सेमिफाइनल