नेपालगञ्ज । आठौं नेपालगञ्ज म्याराथनको उपाधि सेनाका खडकबहादुर खड्काले जितेका छन् । खड्काले २ घण्टा २० मिनेट २८ सेकेण्डमा दूरी पार गर्दै उपाधि जितेका हुन् । सेनाकै नरेन्द्रसिंह रावत र