२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


क्षयरोग दिवस सप्ताहव्यापी रूपमा मनाइने

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२० अनुसार संसारभरी करिब ९९ लाख मानिसहरु क्षयरोगबाट पीडित भएको जनाइएको छ । जसमध्ये ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बालबालिका रहेका