Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


नवलपरासीमा क्षयरोगका बिरामी खोजिँदै (भिडियाे रिपोर्ट)

नवलपरासी। नवलपरासीमा क्षयरोगका सम्भावित बिरामीहरुको खोजी गर्न थालिएको छ। क्षयरोगको लक्षण नदेखिएका तर क्षयरोगको संक्रमण भएकाहरुको खोजीका लागि एआई एक्सरे प्रविधिको माध्यमबाट उनीहरुको खोजी गरिन थालिएको हो। स्वास्थ्य कार्यालयको समन्वयमा