Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


झापाका अधिकांश विद्यालय क्वारेन्टिन मुुक्त, विद्यालय सञ्चालनको तयारी

झापा । झापाका अधिकांश विद्यालय क्वारेन्टिन मुुक्त भएका छन् । सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना र भदौ १५ देखि विद्यालय सञ्चालनको तयारी थाले संगै झापाका सामुदायिक विद्यालय क्वारेन्टिन मुक्त