२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


आणविक उर्जाबाट चल्ने क्रुज मिसाइलको अन्तिम परिक्षण सफल भएको पुटिनको दाबी

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले आणविक ऊर्जाबाट चल्ने क्रुज मिसाइलको अन्तिम परीक्षणमा सफलता प्राप्त गरेको दाबी गर्नुभएको छ । यस हतियारले संसारको जुनसुकै स्थानमा आक्रमण गर्न सक्ने