Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखला आजदेखि सुरू

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र नेपालबीचको त्रिकोणात्मक एक दिवसीय श्रृंखला काठमाडौंमा मंगलबारबाट सुरु भएकाे छ । श्रृंखलाको पहिलो खेलमा मंगलबार नेपालले अफ्रिकी मुलुक नामिबियाको सामना