Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


आईसीसी वरीयतामा नेपालका चार खेलाडी, कुशल भुर्तेलको वरीयता सुधार

नयाँ वरीयतामा नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता सुधार भएको छ । ब्याटिङ वरीयतामा कुशल ६० औं स्थानमा उक्लिएका छन् । यस अघि उनी ६१ औं स्थानमा रहेका थिए ।