Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


नेपाल लाइफले ल्यायो क्यास व्याक अफर

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले क्यासब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले २२ वर्ष पुरा गरेर २३ वर्षमा प्रवेश गरेको अवसरमा बीमा शुल्कको नविकरण ई–सेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरूका