१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


एनआईसी एशियाको ‘दशैं–तिहार महोत्सव’ योजना : डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म क्यासब्याक र छुट

काठमाडौं । एनआईसी एशिया बैंकले नेपालीहरूको महान चाड दसैं, तिहार, छठ लगायतका पर्वको पावन अवसरमा ‘दसैं–तिहार महोत्सव’ योजना सार्वजनिक गरेको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका निमित्त दशैं–तिहार महोत्सव’ योजना