Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, र शरणार्थी नेता टेकनाथ रिजालले जिल्ला