Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


कौडीको भाउमा चिया बेच्दा मन रुन्छः चिया किसान

– किरण पौड्यालइलाम । सूर्योदय नगरपालिका–७ का चिया किसान डम्बर कटुवाललाई आजकाल किसान भएकामा ठूलो ग्लानी छ । एउटै विषयलाई लिएर पटक–पटक आन्दोलन गर्नुपरेकामा र चियाको उचित मूल्य नपाएकामा धुरुधुरु