२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


कोशी प्रदेशको निजामति ऐन चाँडै पारित हुन्छ : कानुनमन्त्री राई

पाँचथर । कोशी प्रदेशका कानुनमन्त्री तथा नेपाली कांग्रेसका नेता शमशेर राईले प्रदेशको निजामित ऐन चाँडै पारित हुने बताउनुभएको छ । पाँचथरको फिदिममा आइतबार पार्टीका नेता तथा कार्यकर्ताहरु सँगको भेटघाट कार्यक्रममा