Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


भदौ १ गते कोशी प्रदेशसभाको बैठक बस्ने

काठमाडौं । कोशी प्रदेशसभाको बैठक आगामी भदौ १ गतेका लागि बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सूचना प्रकाशित गर्दै बैठक भदौ १ गते दिउँसो १ बजेका लागि बोलाएको छ ।