२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


आईपीएलमा कोलकत्ता नाइट राइडर्स विजयी, सनराईजर्स हैदराबाद ७ विकेटले पराजित

काठमाडौं । कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । अबुधाबीमा गएराति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित