काठमाडौं, असोज २४ । स्वास्थ्य तथा जनसंख्या मनत्रालयले संघीय संसदका समितिहरु, अदालत र सरकारी कार्यलयहरुमा कुनैपनि बैठक, गोष्ठी र तालिमहरु सञ्चालन नगर्न अनुरोध गरेको छ । मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा
काठमाडौं, असोज २४ । नेपालमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १,८२३ महिला र ३,१८५ पुरुष गरी ५,००८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा
धनगढी, असोज २४ । कोरोना महामारीको जोखिमका कारण यस वर्ष दसैंका लागि घर जाने यात्रुहरुको कमीका कारण बसपार्कहरु सुनसान छन् । विगतमा दसैं सुरु नहुँदै कैलालीको धनगढी बसपार्कमा चहलपहल सुरु
गण्डकी, असोज २४ । गण्डकी प्रदेशमा शनिबार ३१ जना कोरोना संक्रमित थपिएका छन् भने दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको आँधिखोला–६ स्थायी ठेगाना भइ हाल बुटवल बस्ने गण्डकी
त्रिशूली, असोज २४ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको छ । असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष
रामपुर, असोज २४ । पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा संक्रमण पुष्टि
काठमाडौं, असोज २४ । आइतबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाइँको निधनमा तीन दिन शोक मनाइने भएकाले भोलि बस्ने भनिएको केन्द्रीय
काठमाडौं । कोरोनका कारण मुलुकका विभिन्न अस्पतालमा थप चार जनाको मृत्यु भएको छ । ललितपुर र दाङमा उपचारका क्रममा चार जनाको मृत्यु भएको हो । ललितपुरको ललितपुरस्थित मेडिसिटीको भेण्टिलेटर उपचारका
काठमाडौं, असोज २३ । विश्वका धेरै मुलुक र नेपालमा पनि कोरोनाभाइरसको संक्रमण दिनहुँ बढ्दो छ । चिकित्सकहरुले यसबाट जोगिन विभिन्न सुझावहरु दिँदै आएका छन् । नेपालीहरुका घर-घरमा ठूला चाडपर्व क्रमशः
काठमाडौं, असोज २३ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षकका लागि आह्वान गरेको दरखास्तको मिति सकिएको छ । छोटो समयमा नेपालले प्राप्त गरेको सफलतालाई जोगाउन कस्तो प्रशिक्षक आवश्यक छ ? अहिले