२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


झापामा २० लाख मूल्य बराबरको पटका नष्ट

झापा, कात्तिक २७ । जिल्ला प्रहरी कार्यालय झापाले २० लाख रुपैयाँ मूल्य बराबरको पटाका नष्ट गरेको छ । जिल्लाका विभिन्न स्थानमा बरामद गरिएका पटाका बिहीबार सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको हो

देउसी–भैलो खेले कारबाही !

काठमाडौं, कात्तिक २७ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चाडपर्व मनाउँदा अनावश्यकरुपमा जमघट नहुन आग्रह गरेको छ । प्रशासनले बिहीबार एक सूचना जारी गरी देउसी–भैलोलगायतका समूहमा गरिने मनोरञ्जनात्मक क्रियाकलापहरु नगर्न भनेको

रोन क्लाइन बाइडेनका प्रमुख प्रबन्धकमा मनोनीत

वासिङटन, कात्तिक २७ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले आफ्नो प्रमुख प्रबन्धक (चिफ अफ स्टाफ)का रुपमा रोन क्लाइनलाई मनोनयन गर्नुभएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको दैनिक कार्यसूची व्यवस्थित

प्रदेश १ मा संक्रमितको संख्या बढेसँगै विरामीलाई अक्सिजन पुर्‍याउनै मुस्किल

गोपाल पोखरेल (इमेज)विराटनगर, कात्तिक २७ । प्रदेश १ मा अक्सिजन ग्यासको खपतमा अत्यधिक वृद्धि भएपछि उत्पादक कम्पनीहरुले बजारको माग धान्न सकेका छैनन् । कोरोना संक्रमितको संख्या बढेसँगै विरामीको श्वासप्रश्वास समस्या

नेता चित्रबहादुर केसीको उपचार खर्च हामी ब्यहोर्छौंः सरकार

काठमाडौं, कात्तिक २७ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । कोरोना संक्रमण भई उपचाररत पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय

नाम र ठेगाना गलत टिपाउँदा संक्रमित खोज्नै समस्या

दुर्गा उपाध्याय (इमेज)कञ्चनपुर, कात्तिक २७ । कञ्चनपुरमा व्यक्तिगत रुपमा कोरोनाको पीसीआर परीक्षण गर्ने क्रम बढेको छ । योसँगै संक्रमितको पहिचान गर्न पनि समस्या भएको छ । कोरोना संक्रमण पुष्टि भएका

सुदूरपश्चिममा संक्रमितको मृत्युदर बढ्दै

सुदूरपश्चिम, कात्तिक २७ । कतिपय प्रदेशको तुलनामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर कम रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा यो रोगबाट मृत्यु हुने दर बढ्न थालेको छ । सामाजिक विकास मन्त्रालयको

न्युयोर्कमा कोरोना नियन्त्रणका लागि थप प्रतिबन्ध

काठमाडौं, कात्तिक २७ । अमेरिकामा कोरोना भाइरस संक्रमणको दोश्रो लहरका बीच नियन्त्रणका लागि न्युयोर्क शहरमा थप प्रतिबन्ध लगाइएको छ । न्युयोर्कका मेयर बिल डे ब्लासिआले कोरोना नियन्त्रणको यही नै अन्तिम

निस्क्रिय बन्दै ‘सीसीएमसी’

काठमाडौं, कात्तिक २६ । देशभर कोरोना संक्रमितको संख्या दुई लाख नाघेको छ । तर, संक्रमण रोकथाम तथा नियन्त्रणकोे लागि गठन भएको सरकारी संयन्त्र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समिति

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा मंसिर अन्तिमदेखि

काठमाडौं, कात्तिक २६ । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा आउँदो मंसिर अन्तिम सातादेखि हुने भएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले परीक्षा मंसिर अन्तिम सातादेखि गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरिएको छ ।