२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


धरानमा कोरोना संक्रमित सुत्केरीको मृत्यु

धरान, कात्तिक २९ । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप १९ वर्षीया सङ्क्रमित एक किशोरीको मृत्यु भएको छ । सनुसरीको बराहक्षेत्र नगरपालिका–५ की किशोरीको शनिबार उपचारका क्रममा मृत्यु

शनिबार थपिए १९४६ जना कोरोना संक्रमित, १३ जनाको मृत्यु

काठमाडौं, कात्तिक २९ । पछिल्लो २४ घण्टामा १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

मेरो उपचार खर्च म आफैं व्यहोर्छु : डा. केसी

काठमाडौं, कात्तिक २९ । डा. गोविन्द केसीले कोरोनाको उपचार खर्च आफैं व्यहोर्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार डा. केसीको स्वास्थ्यलाभको कामना गर्नुका साथै सम्पूर्ण उपचार खर्च सरकारले

पूर्वअध्यक्ष भट्टराईको कोरोनाबाट निधन

झापा, कात्तिक २९ । झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कुन्दन भट्टराईको कोरोना सङ्क्रमणका कारण शुक्रबार साँझ निधन भएको छ । काठमाडौंको मेडिसिटी हस्पिटलमा उपचारकै

लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाहलाई कोरोना संक्रमण

काठमाडौं । इंङ्गलिस फुटबल क्लब लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाह कोरोना भाइरसबाट संक्रमित भएका छन् । आफ्नो देश इजिप्टको लागि खेल्न बन्द प्रशिक्षणमा रहेको बेला उनीमा संक्रमण पुष्टि भएको हो

‘ठूला लगानीमा कोरोनाको असर छैन’

काठमाडौं, कात्तिक २८ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले कार्यान्वयन चरणमा रहेका ठूला लगानीहरुमा कोभिड (कोरोना)को असर नपरेको बताउनुभएको छ । मुलतः कार्यान्वयन चरणमा अर्थात निर्माण चरणमा गएका

नेपाल बंगलादेशसित पराजित

काठमाडौं, कात्तिक २८ । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा शुक्रबार बंगलादेशसित २–० गोलको हार व्यहोरेको छ । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा घरेलु टोलीले दुवै हाफमा एक/एक गोल गरेको

कोरोना नियन्त्रणका लागि पालिकाहरुलाई परिचालन गरिने, यस्तो छ तयारी

काठमाडौं, कात्तिक २८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रोकथाम र व्यवस्थापनका लागि स्थानीय सरकारलाई परिचालन गर्ने निर्णय गरेको छ । होम आइसोलेसनमा बसेका संक्रमितको निगरानी र आइसोलेसनमा बसेकाहरुको

काठमाडौं उपत्यकामा १२०७ सहित २१११ जना संक्रमित थपिए, थप १३ जनाको मृत्यु

काठमाडौं, कात्तिक २८ । नेपालमा पछिल्लो २४ घण्टामा २१११ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ५३३ जनाको

चितवनमा कोरोना संक्रमितको मृत्युदर २ प्रतिशत

चितवन, कात्तिक २८ । चितवनमा कोरोना संक्रमितको मृत्युदर २ प्रतिशत पुगेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार हरेक १०० संक्रमितमा दुईजनाको मृत्यु हुने गरेको हो । जिल्लामा हालसम्म ७९