२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


भारतमा तीव्र रूपमा फैलिँदै कोरोना, २४ घण्टामा १ लाख ४५ हजार संक्रमित थपिए

हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १३ करोड २० लाख पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या १ लाख ६८ हजार बढी छ

कोरोनाविरुद्ध मिलेर लड्न नेपाल-भारतबीच छलफल

काठमाडौं, चैत २७ । नेपाल र भारतबीच कोरोना (कोभिड–१९) विरुद्ध मिलेर लड्ने विषयमा छलफल भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच शुक्रबार सो विषयमा टेलिफोन संवाद

थप २८८ संक्रमित, १२७ संक्रमणमुक्त

काठमाडौं, चैत २७ । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २८८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ

नयाँ संक्रमितमा जटिल लक्षण देखिएका छन्, मृत्यु हुने सम्भावना बढी छ– प्रवक्ता गौतम

अहिले संक्रमित भएका व्यक्तिहरूमा जटिल किसिमका लक्षणहरू देखा परेकाले धेरै बिरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो ।

२५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह

कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद्समक्ष प्रस्ताव लगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ । दोस्रो लहरको कोरोनाको महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयले

भारतमा अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित भेटिए, महाराष्ट्र र दिल्लीको अवस्था नाजुक

भारतमा कोरोना संक्रमणले दैनिक रेकर्ड कायम गर्दै गएको छ । शुक्रबार त्यहाँको मन्त्रालयले सार्वजनिक गरेको आँकडालाई हेर्ने हो भने भारतमा कोरोनाको तीव्र रुपमा फैलिरहेको छ ।

कोरोना पहिले नाकमा गएर बस्ने हो, त्यहिबाट फालिदिएपछि चैट : प्रधानमन्त्री

काठमाडौं, चैत २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड–१९) संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री

३३२ जना कोरोना संक्रमित थपिए

काठमाडौं, चैत २६ । नेपालमा पछिल्लो २४ घण्टामा ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार १०० पुगेको छ ।

भारतका तीव्र फैलिँदै कोरोना : एकैदिन १ लाख २६ हजार संक्रमित, ६ सय ८५ जनाको मृत्यु

अहिलेसम्म भारतका ९ करोड २ लाखभन्दा बढी मानिसलाई कोरोनाविरुद्धको खोप लगाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।