२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


कोरोनाबाट एकैदिन १३ जनाको मृत्यु

काठमाडौं, चैत ३० । नेपालमा पछिल्लो २४ घण्टामा ४९६ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या २ लाख ८० हजार ५२४ पुगेको छ । ४ हजार ३७८

रुसमा बनेको खोपलाई भारतमा आपतकालीन अनुमति

स्पुटनिकको खोपमा मोर्डना र फाइजरको तुलनामा बढी प्रभावकारी मानिन्छ । कोरोनाविरुद्धको तेस्रो खोपले भारतमा प्रयोगका लागि अनुमति पाएकोह हो ।

कोरोनाको हटस्पट बन्दै बाँके, २४ जनाको सिकिस्त अवस्थामा

बाँकेमा चैत महिनाको शुरुबाटै संक्रमितको संख्या बढ्दै गए पनि हाल संक्रमण तीव्र गतिमा कोरोना फैलिरहेको छ । चैतमा मात्र १ सय ९६ जना संक्रमित थपिएका छन् । तीमध्ये ५४ जनाको

बेरोजगारीको समस्या भयावह भयो, ‘चमत्कारी सरकार’ के गर्दैछ ? – गगन थापा

काठमाडौं, चैत ३० । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोनाका कारण मुलुकमा बेरोजगारीको समस्या भयावह भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद थापाले देशभित्र खुद्रा

भारतमा अघोषित लकडाउन, एकैदिनमा १ लाख ५२ हजार भन्दा बढीमा संक्रमण

एजेन्सी । एकैदिन डेढ लाखभन्दा बढी कोरोना संक्रमित थपिएपछि भारत अघोषित लकडाउनको अवस्थामा पुगेको छ । भारतमा हिजो एकैदिन १ लाख ५२ हजार ८ सय बढी कोरोना संक्रमित पुष्टी भएपछि

नेपालमा १८ वर्षमुनिका २१ हजारभन्दा बढी बालबालिका कोरोना संक्रमित

दिपेन्द्र अधिकारीकाठमाडौं, चैत २९ । कोरोना (कोभिड– १९) को दोस्रो लहर रोक्न भन्दै सरकारले ठूला शहरका विद्यालय बन्द गरि अनलाइन कक्षा सञ्चालनको प्रस्ताव अघि बढाएपछि निजी विद्यालयका सञ्चालकहरुले असन्तुष्टि जनाएका

सरकारको अपिल वेवास्ता गर्दै राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म

मिरा बस्नेत (इमेज) काठमाडौं, चैत २९ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले कुनै पनि सभा, भेला लगाएतका भिडभाड हुने कार्य नगर्न आग्रह गर्दै आएको छ । तर मन्त्रालयको

उपत्यकामा १५४ सहित ३६७ जना संक्रमित थपिए

काठमाडौं, चैत २९ । नेपालमा कोरोना भाइरसका संक्रमित थपिने क्रम तीब्र रहेको छ । आइतबार ३६७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार

सतर्कता अपनाउन अपिल गर्ने सीसीएमसीको निर्णय

बैठकपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भई आम रूपमा सतर्कता अपनाउन अपिल गर्ने निर्णय भएको बताउनुभयो ।

नेपालमा थप ३ सय ३७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म तीन हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।