काठमाडौं, बैशाख ७ । पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमल शाहलाई कोरोना (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वदेश फर्किएपछि शाह दम्पतीले
काठमाडौं स्थित सिभिल अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलले खोप लगाउन व्यवस्थापनमा केही समस्या भएको बताउनुभयो । भारतबाट समयमा नै खोप नपठाउँदा लामो समय कुर्नुपरेको उहाँको भनाइ छ ।
काठमाडौं । कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप लगाउन सुरु गरिएको छ । आजदेखि पहिलो चरणको खोप लगाएकालाई दोस्रो डोज दिन सुरु गरिएको हो । दोस्रो डोजको खोप लगाउने अभियान बैशाख
एजेन्सी । भारतमा पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणका कारण १७ सय ६१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै भारतमा मर्नेको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो
समितिमा वीर र भक्तपुर अस्पतालका निर्देशहरूले संक्रमितको संख्या उकालो लाग्दै गर्दा अक्सिजन , आईसीयू र जनशक्तिको अभाव हुने बताएका छन् ।
सोमबार आफ्ना शुभचिन्तकहरूलाई सामाजिक सञ्जालमार्फत उहाँले पूरै परिवारलाई कोरोना पोजेटिभ भएको जानकारी गराउनुभएको हो ।
नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५४ रहेको छ । जसमध्ये १ सय ४८ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा छन् । काठमाडौ उपत्यकामा मात्रै २४ जना भेन्टिलेटरमा
मन्त्री श्रेष्ठले कोरोना भाइरसको संक्रमण दर उच्च रहेको जिल्लामा स्थानीय तहको सिफारिसको आधारमा विद्यार्थीहरूलाई विद्यालयमा भौतिक रूपमा आउन अनिवार्य नगरे पनि वैकल्पिक माध्यमबाट पठनपाठन गरिने बताउनुभयो ।
लकडाउनको अवधिमा बेडको व्यवस्था ठूलो स्तरमा गर्ने पनि उहाँको भनाइ छ । लकडाउनको अवधिमा अत्यावश्यक सेवा भने सुचारु रहने जनाइएको छ ।
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार १ सय बढी कोरोना संक्रमित थपिएका छन् । संक्रमितको संख्या बढेसँगै दैनिक मृत्यु हुनेको संख्या पनि बढ्दो छ । पछिल्लो