अक्कल कुँवरकाठमाडौं, बैशाख १२ । नेपालमा पनि कोरोना संक्रमण तिब्र गतिमा फैदिँदै छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणको दोस्रो लहर ४ दिनमा दोब्बरको दरले बढिसकेको छ । मुलुकका मुख्य
प्रज्ञा तिमल्सिना काठमाडौं, बैशाख १२ । नेपालमा कोरोना संक्रमण डरलाग्दो रुपमा फैलिदै गएको छ । दिनहुँ बढ्दै गएको संक्रमितको संख्याले आइसियूमा बस्नुपर्ने र भेन्टिलेटरमा जाने विरामीको चाप थामिनसक्नु हुने देखिंदैछ
काठमाडौं, बैशाख १२ । स्थानीय प्रशासनले बाँके जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको छ । संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले जिल्लाभर लकडाउन गरेको हो । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार
काठमाडौं, बैशाख १२ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १२२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २९२ पीसीआर र ७८६ एन्टिजेन
एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढ्द्ै जांदा मृत्यु दर पनि उकालो लागेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २७ सय ६० जनाको मृत्यु भएको छ । राजधानी
नेपाल–भारत सीमा रहेकाे पुलको बीच भागमा भारतले कोरोना नभएको रिपोर्ट देखाउनुपर्ने सूचना टाँसेको छ । यो नियम आइतबारदेखि लागू हुनेछ ।
संक्रमितलाई भेन्टिलेटर बाहिर ल्याउन समस्या भएपछि काठमाडौं पठाउनुपरेको डा. पोखरेल बताउनुभयो ।
परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद समन्वय समितिका संयोजक भविश्वर शर्माले ठमेल क्षेत्रका सूचीकृत कम्पनी, घरधनी र कम्पनीका कर्मचारीहरू मध्ये ९५ प्रतिशतले खोप लगाइसकेको बताउनुभयो ।
भारतमा पछिल्ला केही दिनयता संक्रमितको संख्याले दैनिक नयाँ रेकर्ड कायम गरिरहँदा आज तेस्रो दिन थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७५ सय २५ जनामा गरिएको पीसीआर परीक्षणमा २४ सय ८६ जनामा संक्रमण देखिएको छ । यो १२ दशमलव ४ प्रतिशत भएको मन्त्रालयले जनाएको छ । योसँगै