सोमबार टेकु अस्पतालमा गरिएको परीक्षणमा पीसीआर रिपोर्ट पोजेटिभ आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका प्रेस सल्लाकार लिला जिसीले जानकारी दिनुभयो ।
बिराज रोस्याराकैलाली । कोरोना कहरको जोखिम सुदूरपश्चिम प्रदेशमा पनि बढ्दै गएको छ । त्यसमा पनि कैलालीको जनजीवन प्रभावित मात्र हैन, जटिल अवस्था श्रृजना हुन देखिन्छ । भारतसंगको खुला सिमाना भएका
एजेन्सी । थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रयुत चान ओचालाई मास्क नलगाएको आरोपमा ६ हजार भाट जरिवाना गरिएको छ । थाइल्याण्डमा कोरोना खोप अभियानका बिषयमा आफनै अध्यक्षतामा आह्वान गरिएको बैठकमा प्रधानमन्त्री चान
काठमाडौं, बैशाख १३ । कोरोना (कोभिड–१९) को दोस्रो लहरसँगै देशमा देखिदै गएको असहज परिस्थितिलाई गम्भिर रुपमा लिन नेपाल उद्योग परिसंघले सरकारसँग माग गरेको छ । पछिल्लो समय छिमेकी मुलुक भारतमा
मेडिसिटीमा आईसीयूमा २५ र भेन्टिलेटरमा ५, हाम्सको आईसीयूमा १३ र भेन्टिलेटरमा ४ जना छन् । अस्पताल आउनेहरूलाई जटिल समस्या भएको र संक्रमण भएको दुई तीन दिनमा नै लक्षण देखिएर आउनेहरू
संक्रमण यसरी बढिरहेको छ कि मुलुकको स्वाथ्य पूर्वाधारले थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ । राष्ट्रिय संकटको यस्तो बेला पनि मुलुकको शासनसत्ता चलाउने जिम्मा लिएका राजनीतिक दलहरू भने सत्ता स्वार्थमै केन्द्रीत
नवलपरासी, बैशाख १३ । पश्चिम नवलपरासीमा अक्सिजनसहितको सुविधायुक्त आइसोलेसन नहुँदा कोरोना संक्रमितलाई उपचारमा समस्या भएको छ । छिमेकी जिल्ला रुपन्देहीका कोरोना विशेष अस्पतालहरुमा समेत बेड अभाव हुँदा बिरामीहरु जिल्ला अस्पतालमा
काठमाडौंको गोंगबु बसपार्कमा घर जानेहरूको भीड थामिनसक्नु छ । बसपार्क यात्रुहरूको उचित व्यवस्थापन नहुँदा त्यहाँबाटै कोरोना संक्रमण हुने खतरा बढेको छ ।
साथै सभापति देउवाले सम्पूर्ण नागरिकमा अनिवार्य मास्क लगायतका सुरक्षाका व्यवस्था र संक्रमण रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सुरक्षा प्रोटोकलको अनुसरण गर्न पनि अनुरोध गर्नुभएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ४ सय जनामा गरिएको परीक्षणमा ३४ सय ४२ जनामा संक्रमण देखिएको छ । योसँगै देशभर अहिलेसम्म संक्रमितको संख्या ३ लाख ३ हजार ५ सय ६१