२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


आइतबारदेखि उपत्यकामा निषेधाज्ञा थप कडा हुने

काठमाडौं, बैशाख १८ । आइतबारदेखि उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

सरकार आफ्नो दायित्वबाट पन्छिन मिल्दैन : चिकित्सक संघ

काठमाडौं, बैशाख १८ । सरकारले अस्पतालमा राखेर कोरोना संक्रमितको उपचार गर्न नसकिने अवस्था आएको बताएपछि नेपाल चिकित्सक संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नागरिक स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको

थप ५७६३ संक्रमित, १९ जनाको मृत्यु

काठमाडौं, बैशाख १८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । पछिल्लो २४

सुर्खेतमा महामारीका कारण वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था

मानबहादुर वली सुर्खेत । शहरी तथा सुुगम क्षेत्रमा वैकल्पिक माध्यमका रुपमा अनलाइन कक्षा सञ्चालन भएपनि ग्रामिण क्षेत्रका विद्यार्थीका लागि प्रविधिको पहुँच नहुँदा सिकाइबाट विमुुख हुनुुपर्ने अवस्था आएको छ । तर

काभ्रेमा आइतबारदेखि निषेधाज्ञा

काभ्रे, बैशाख १८ । जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबार बैशाख १९ गते राती १२ बजेबाट लागु हुने गरी एक हप्ता निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै

‘कोरोना संक्रमितको उपचारमा सरकारले लत्तो छाड्नु गैरजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय’

काठमाडौं, बैशाख १८ । विवेकशील साझा पार्टीले कोरोना संक्रमितको उपचारका लागि बेड उपलब्ध गराउन नसक्ने सरकारको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै विवेकशील साझाले कोरोनाका कारण

कोरोनाविरुद्धको लडाईमा भारतलाई सहयोग गर्ने चीनको प्रस्ताव

एजेन्सी । चीनले कोरोना संक्रमणबाट गम्भिर समस्याको पुगेको भारतलाई सहयोगको प्रस्ताव गरेको छ । चीनका राष्ट्रपति शी जिनपिङ्गले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देश पठाएर महामारीसंग जुध्न आवश्यक सहयोगका लागि प्रस्ताव

नागरिकको गुनासो सुन्न मन्त्रीहरूलाई मोदीको निर्देशन

शुक्रबार भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकमा मोदीले स्थानीय स्तरको मुद्दाको सुनुवाइ गर्दै त्यसको समाधानमा लाग्न पनि निर्देशन दिनुभयो ।

काठमाडौंका ८५ ठाउँमा चेक प्वाइन्ट, शुक्रबार २१ सय सवारी चालक कारबाहीमा

नियन्त्रणमा लिइएको सवारी साधनका धनीलाई साँझ ५ बजे पछि सम्झाइबुझाइ छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कोरोना संक्रमण बढेपछि देशका दाङ, प्यूठान, गुल्मी र डडेल्धुरमा पनि निषेधाज्ञा

यता, कोरोना संक्रमण बढ्न थालेपछि प्यूठान जिल्लामा पनि भोलिदेखि लागू हुनेगरी निषेधाज्ञा गरिने भएको छ । आज बसेको डिसिसिएमसिको बैठकले भोलि देखि एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख